नेपाललाई शव पहिचान गर्न सघाउँदै सिंगापुर प्रहरी
यही भदौ १० गते आएको विनासकारी बाढीपछि नेपालमा जारी उद्धार तथा राहत कार्यमा सघाउन सिंगापुर प्रहरीको ३५ सदस्यीय टोली पनि खटिएको छ। सिंगापुरबाट आएको टोलीले हवाई निगरानी तथा विपद्मा मृत्यु भएकाहरूको पहिचानमा सघाइरहेको छ। डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) मा सिंगापुर प्रहरीको टोलीले नेपाली टोलीलाई सहयोग गरिरहेको छ।भदौ १७ गते नेपाल आएकाे टोलीमा औँठाछाप (फिंगरप्रिन्ट) संकलन तथा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







